प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

  बिहिबार ०५, बैशाख २०८२ १०:०३

काठमाडौँ । नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् । ७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् । सिफारिसको अन्तिम सुचिमा गोबिन्दबहादुर बोहरा छन् । बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बन्चित भएका छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका हुन् ।

बढुवा सिफारिसमा परेकाहरुको सूची

 

clock बिहिबार ०५, बैशाख २०८२ १०:०३

प्रतिक्रिया