गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषध सहित युवक पक्राउ

  बुधबार ०४, बैशाख २०८२ १०:०४

अत्तरिया । कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

मंगलबार साझ लागू औषध सहित गोदावरी नगरपालिका( ४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जोशीको नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागू औषध ९हेरोईन० सहित पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

clock बुधबार ०४, बैशाख २०८२ १०:०४

प्रतिक्रिया