कञ्चनपुरमा हात्तीले घर एक जनाको घर भत्कायो

  सोमबार ०५, फागुन २०८१ २१:१२

कञ्चनपुर । कञ्चनपुरमा  हात्तीले घर एक जनाको घर भत्काएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बाँगफटा शुक्रराज स्थित शुक्लाफटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले विक्रम खुनाको एकतले कच्चि घर भत्काएको प्रहरीले जनाएको छ।

हात्तिले घर भत्काउँदा खुनाको ५० हजार बराबरको क्षति भएको जनाइएको छ।

clock सोमबार ०५, फागुन २०८१ २१:१२

प्रतिक्रिया