राजघाटको हिलाम्मे सडकमा व्यांग्यात्मक रोपाई

  बुधबार २६, असार २०८१ ०५:५०

कन्चनपुर । कन्चनपुरको कृष्णपुर ९ राजघाटका स्थानीयले हिलाम्मे सडकमा रोपाई गरेका छन् । मुलुकभर भरी कीसानहरु रोपाईमा ब्यस्त भएका बेला राजघाटका स्थानीयले कृषि सडकको हिलाम्मे सडकमा रोपाई गरेका हुन् । 

हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय शिवराज बलायरले बताए ।  

वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको उनले बताए ।  
 

clock बुधबार २६, असार २०८१ ०५:५०

प्रतिक्रिया