लक्ष्मी कत्था उद्योगका सञ्चालक जैनको निधन

  मङ्गलबार १५, जेठ २०८१ १४:१०

धनगढी । लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालको निधन भएको छ।

लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

clock मङ्गलबार १५, जेठ २०८१ १४:१०

प्रतिक्रिया