शुक्लाफाँटामा आगलागी हुँदा जलेको नगद

  बिहिबार २७, बैशाख २०८१ १४:५६

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडास्थित जयभान ठगुन्नाको अगालगीबाट बाकसमा राखेको जलेको नगद रकम। ठगुन्ना परिवारले लघुवित्त संस्थाबाट निकालेको घरको बाकसमा राखेको रु १६ हजार रकम जलेर नष्ट भएको छ। आगलागीबाट घरसम्पती गुमाएको ठगुन्नाको परिवार त्रिपालमुनि बस्दै। रासस 

clock बिहिबार २७, बैशाख २०८१ १४:५६

प्रतिक्रिया