धनगढी १७ का कृषकलाई नगरपालिकाद्वारा कृषि सामाग्री वितरण

  बिहिबार २४, फागुन २०८० १०:०५

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–१७ का किसानलाई कृषि उत्पादन सामाग्री वितरण गरिएको छ।

धनगढी उपमहानगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रममा पथरीको तरकारी उत्पादन पकेट संचालक समितिका कृषकलाई कृषि उत्पादन सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ। 

धनगढी–१७ धुरजन्नामा कृषि उत्पादन सामाग्री ५०% अनुदानमा वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ। 

clock बिहिबार २४, फागुन २०८० १०:०५

प्रतिक्रिया