धनगढीमा भुकम्पको धक्का महसुस

  सोमबार २०, कार्तिक २०८० १६:४४

धनगढी । धनगढीमा भुकम्पको धक्का महसुस भएको छ  ।

आज (सोमबार) ४:३३ मा भुकम्पको धक्का महसुस भएको हो । 

यसबार थप विवरण भने आउन बाकि रहेको छ 

clock सोमबार २०, कार्तिक २०८० १६:४४

प्रतिक्रिया