डोटीको तिलतालिमा नवजात शिशुको बेवारिसे शब फेला

  शनिबार ११, कार्तिक २०८० १२:५३

डोटी । डोटीको शिखर नगरपालिका- ६ तिलतालिमा सेती नदीमा एक नवजात शिशुको बेवारिसे शब फेला परेको छ ।

बिहीबार साँझ ५ बजेको समयमा सेती नदीमा पानी जमेको ठाउँमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक सिताराम बिष्टले जानकारी दिए ।

८र९ महिनाको जस्तो देखिने नबजात शिशु कस्ले किन र कसरी फालेको हो भन्ने भन्ने बारे कुनै जानकारी हुन सकेको छैन । 

नवजात शिशु फाल्नेको खोजी कार्य भइरहेको छ । शिसुको शब पोष्टमार्टम जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

clock शनिबार ११, कार्तिक २०८० १२:५३

प्रतिक्रिया