कैलालीको गोदावरी नगरपालिकाले माग्यो २४ कर्मचारी (सूचनासहित)

  शनिबार ११, कार्तिक २०८० ०७:३०

अत्तरीया । कैलालीको गोदावरी नगरपालिकाले २४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो।

करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ।

clock शनिबार ११, कार्तिक २०८० ०७:३०

प्रतिक्रिया