दशैँ सकियो, आजदेखि सरकारी कार्यालय खुले

  शुक्रबार १०, कार्तिक २०८० ०८:२४

काठमाडौ । सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् ।

सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । 

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् ।

बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।

clock शुक्रबार १०, कार्तिक २०८० ०८:२४

प्रतिक्रिया