धनगढीमा दुर्घटना हुँदा श्याम बिनाडीको मृत्यु

  आइतबार २८, असोज २०८० ०८:५४

धनगढी । कैलालीस्थित धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोकिएको हो।
 

clock आइतबार २८, असोज २०८० ०८:५४

प्रतिक्रिया