धनगढीबाट आशिषकुमार बिनाडि बेपत्ता

  शनिबार २०, असोज २०८० ११:२२

धनगढी । धनगढीबाट एक जना बेपत्ता भएका छन्। ४७ वर्षीय आशिषकुमार बिनाडि यही १८ गते दिउँसो १ बजेदेखि धनगढीबाट हराएको भुवन पाण्डेले बताए।

कालो कलरको पेन्ट र पहेंलो ब्याग लिएका उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यलय वा ९७६२३०७९२०, ९८४८४५२६९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

clock शनिबार २०, असोज २०८० ११:२२

प्रतिक्रिया