भजनी नगरपालिकामा आज स्थानीय बिदा

  बिहिबार ११, असोज २०८० ०८:३७

धनगढी। कैलालीको भजनी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नगरपालिकाले आज  चतुर्दशी (अनन्त) पर्वको अवसरमा स्थानीय बिदा दिएको हो ।

नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था र नगर भित्रका विद्यालयहरूमा स्थानीय बिदा दिएको उल्लेख गरिएको छ ।

clock बिहिबार ११, असोज २०८० ०८:३७

प्रतिक्रिया