सेती प्रादेशिक अस्पतालभित्र जलमग्न हुँदा बिरामीलाई सास्ती

  सोमबार ०८, असोज २०८० ०७:०७

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।

गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ ।

अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेका छन् ।

अस्पतालका प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।

clock सोमबार ०८, असोज २०८० ०७:०७

प्रतिक्रिया