धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

  सोमबार ०८, असोज २०८० ०६:५२

धनगढी । कैलालीको  धनगढीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित  एक महिला पक्राउ परेका हुन्। 

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

clock सोमबार ०८, असोज २०८० ०६:५२

प्रतिक्रिया