डडेल्धुराको पर्शुराममा खोलामा डुबेर एक किशोरीको मृत्यु

  बुधबार २६, असार २०८१ २१:४५

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

clock बुधबार २६, असार २०८१ २१:४५

प्रतिक्रिया