बाजुराको बुढिगंगा नदि किनारमा महिला मृत अवस्थामा फेला

  शनिबार २६, फागुन २०८० २०:०९

बाजुरा । बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

त्रिबेणी नगरपालिका–२ सिम्लाकी ३९ वर्षीया जानकी न्यौपाने शनिवार बिहान सोहि पालिकाको–६ नम्बरमा रहेको बुढिगंगा नदिको किनारमा मृत अवस्थामा फेला परेकी हुन। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

clock शनिबार २६, फागुन २०८० २०:०९

प्रतिक्रिया