कञ्चनपुरका श्यामको भारतको चेन्नैइमा मृत्यु

  शनिबार २६, फागुन २०८० १९:२८

कञ्चनपुर । कञ्चनपुरका एक पुरुषको भारतको चेन्नैइमा मृत्यृ भएको छ।

कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका श्याम रोकायाको रोजगारको सिलसिलामा भारतको चेन्नैईमा मृत्यु भएको हो।

उनको मृत्युको कारण भने खुलेको छैन्। श्याम कृष्णपुर नगरपालिका–६ का पुर्व वडा कमिटी सदस्य तथा प्रहरी सहायक निरीक्षक समेत हुन्।

clock शनिबार २६, फागुन २०८० १९:२८

प्रतिक्रिया