शनिबार बिहानै कास्कीमा भूकम्पको धक्का

  शनिबार २६, फागुन २०८० ०८:२२

काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

clock शनिबार २६, फागुन २०८० ०८:२२

प्रतिक्रिया