शुक्लाफाँटाको घरवासमा विदेशी पर्यटकलाई स्वागत

  शुक्रबार २५, फागुन २०८० ११:३४

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरवासमा विदेशी पर्यटकलाई स्वागत गर्दै घरवास सञ्चालिका।

यहाँ आठ वटा घरमा घरवास सञ्चालन गरिएको छ। घरवासमा थारु संस्कृति, पहिरन अवलोकन र मौलिक परिकारको स्वाद लिनका लागि विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ।  रासस

clock शुक्रबार २५, फागुन २०८० ११:३४

प्रतिक्रिया