सामाजिक विकास मन्त्रालयको प्रवक्ताको जिम्मेवारी खड्कालाई

  बिहिबार १८, माघ २०८० ०६:४६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको प्रवक्तामा हेमराज खड्का तोकिएका छन्। 

खड्कालाई मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए।

उनका अनुसार माघ १७ गतेदेखि खड्काले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। 

clock बिहिबार १८, माघ २०८० ०६:४६

प्रतिक्रिया