कैलालीको एकसहित २२ कम्पनी कालोसूचीमा

  सोमबार १५, माघ २०८० ०८:०९

धनगढी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ। ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन्। 

जसमा कैलालीको एमएस बेहेडाबाबा निर्माण सेवा पनि रहेको छ। कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

कालोसूचीमा परेकाहरु :

clock सोमबार १५, माघ २०८० ०८:०९

प्रतिक्रिया