डोटीको बडिकेदारमा राजीव मास्की मागर मृत फेला

  सोमबार ०८, माघ २०८० ०८:१६

डोटी । डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बडिकेदार गाउँपालिका–२ का २२ वर्षीय राजीव मास्की मागर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मगर पातलको भिरबाट  करिब ७ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। 

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

clock सोमबार ०८, माघ २०८० ०८:१६

प्रतिक्रिया