हरियाली धनगढी अभियानमा साइपाल शिक्षा सदनको साथ

  बुधबार ०३, माघ २०८० २०:४७

धनगढी । दोस्रो चरणको हरियाली प्रवर्द्धन गर्न धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरिएको छ।

धनगढी उप–महानगरपालिकाद्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ सञ्चालनमा रहेको हिरयाली धनगढी अभियानमा साइपाल शिक्षा सदन धनगढीले सहयोग गरेको छ। 

सदनले पाँच बिरुवा बराबर २५ हजार सहयोग गरेको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

clock बुधबार ०३, माघ २०८० २०:४७

प्रतिक्रिया