डीआइजीले केसीले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

  सोमबार ०१, माघ २०८० ०७:२२

धनगढी । सुदूरपश्चिम प्रहरीको नयाँ प्रमुखका रुपमा आएका ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । 

डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतबार कमाण्ड सम्हालेका हुन् ।

आइतबार प्रदेश प्रहरी कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका छन् ।

केसीलाई प्रदेशस्थित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिल्लीराज बिष्ट लगायतका प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए ।

clock सोमबार ०१, माघ २०८० ०७:२२

प्रतिक्रिया