कैलालीको गोदावरीमा चितुवा मृत फेला

  बुधबार २५, पुष २०८० १०:१०

कैलाली । कैलालीको गोदावरी नगरपालिका स्थित एक सामुदायीक बनमा चितुवा मृत फेला परेको छ।

गोदावरी नगरपालिका–६ लालपुरस्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाएको बताएको छ।

clock बुधबार २५, पुष २०८० १०:१०

प्रतिक्रिया