कैलालीमा एक पुरुषको जलेर मृत्यु

  मङ्गलबार १०, पुष २०८० ०६:१५

धनगढी । कैलालीमा एक पुरुषको आगोमा जलेर मृत्यु भएको छ। 

जिल्लाको घोडाघोडी नगरपालिका–१० अम्बैयाका ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको हो।

बडुवालको आफ्नै घरको आगनमा आगोमा परेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

clock मङ्गलबार १०, पुष २०८० ०६:१५

प्रतिक्रिया