कैलालीका प्रजिअ युवराज कटेलको सरूवा, धर्मेन्द्रकुमार मिश्र आउँदै
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको सरूवा भएको छ ।
प्रजिअ कटेलको ठाउँमा अब धर्मेन्द्रकुमार मिश्र आउँने भएका छन् ।
गृह मन्त्रालयले शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।
प्रतिक्रिया