बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना

  आइतबार १०, मङि्सर २०८० १९:४०

बझाङ । छबिस पाथिभेरा गाउँपालिका–७ खोरि गाउँ भन्दा माथि नौरा भन्दा तल जीप दुर्घटना भएको छ ।

भाँडेबजारबाट बुडखोरी आउन लागेको सु.प.प्र ०१००१ज १२६६ नम्बरको जीप नौरा नजिकै दुर्घटना भएको हो ।

जीपमा सवार यात्रु सकुशल रहेका छन् । चलाकलाई सामान्य चोट लागेको छ ।

उक्त जीप सोही ठाउँमा केहिदिन अगाडि पनि दुर्घटना भएको थियो ।

clock आइतबार १०, मङि्सर २०८० १९:४०

प्रतिक्रिया