हुलास स्टिल दिवसमा मानवसेवा आश्रममा भोजन
धनगढी । कैलालीको धनगढीमा रहेको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले हुलास दीवसका अबसरमा मानवसेवा आश्रममा आश्रीतलाई भोजन गराएर मनाएका छन् ।
उद्योगका संस्थापक एवम् सञ्चालक स्व।दिवाकर गोल्छाको ७२ औं जन्मजयन्ती तथा हुलास स्टिल दिवसको अवसरमा धनगढीमा रहेको आश्रममा आश्रीतलाई बिहानको भोजन गराएका हुन ।
प्रतिक्रिया