दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

  शनिबार २१, असार २०८२ १४:१८

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको दुहु गाउँपालिका–२ हिकिलाका ५८ वर्षीय आन सिंह बडालको भिरबाट लडेर मृत्यु भएको हो।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए। भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ।

clock शनिबार २१, असार २०८२ १४:१८

प्रतिक्रिया