लायन्स क्लब अफ धनगढी ग्रीन सिटीद्वारा गमला र फलका बिरुवा हस्तान्तरण

  बुधबार १८, असार २०८२ ०७:२०

धनगढी ।  लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले धनगढी वडा नम्वर २ मा रहेको शिव मन्दिरमा गमला र फलका बिरुवा हस्तान्तरण गरेको छ । 

धनगढी उपमहानगरपालिका–२ मा रहेको शिव मन्दिरलाई  २२ वटा फुल सहितको गमला र विभिन्न किसिमको फलको बिरुवाहरु हस्तान्तरण गरेको  क्लबका अध्यक्ष देबराज ओझाले बताए

हस्तान्तरण कार्यक्रममा  लायन्स डिस्टृक्ट 325N का AOG lion bharat khadka, Area chif Lion Ghanshyam chaudhary लगायत क्लवका पदाधीकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

clock बुधबार १८, असार २०८२ ०७:२०

प्रतिक्रिया