लायन्स क्लवअफ धनगढी ग्रीन सिटिको अध्यक्षमा देबराज ओझा चयन
धनगढी । लायन्स क्लवअफ धनगढी ग्रीन सिटिको अध्यक्षमा देबराज ओझा चयन भएका छन् । लायन्स बर्ष २०२५/०२६ को अध्यक्षमा ओझा चयन भएका हुन् ।
यस्तै क्लवको प्रथम उपाध्यक्षमा रोशन श्रेष्ठ, दितिय उपाध्यक्षमा यज्ञ राज ओझा, तृतिय उपाध्यक्षमा सुशील अग्रवाल चएन भएका छन् । त्यस्तै क्लवको सचिवमा मनोज खड्का र कोषाध्यक्षमा अशोक भगत चएन भएका छन् ।
एक कार्यक्रमका बिच २०२४/०२५ का अध्यक्ष पदम बिक्रम सिंहले बर्ष २०२५/०२६ का अध्यक्षमा ओझालाई कार्यकाल हस्तान्तरण गरेका छन ।
प्रतिक्रिया