नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु
धनगढी । नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु भएको छ।
कैलालीको जोशिपुर गाउँपालिका–४ कटुवापुर बस्ने १८ वर्षीय सुमित चौधरीको घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा शनिवार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।
प्रतिक्रिया