कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा पुरुष फेला

  बिहिबार १५, चैत २०८० १०:१६

धनगढी । कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा पुरुष  फेला परेका छन्।

गोदावरी नगरपालिका वडा नम्बर–८ स्थित खुटीया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला परेका हुन्। 

ती पुरुषको परिचय अहिले सम्म नखुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

घटना स्थलमा प्रहरीले पुगेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

clock बिहिबार १५, चैत २०८० १०:१६

प्रतिक्रिया