ओखती फार्मेसीमा शनिबार कन्सल्टेण्ट न्यूरो साईक्याट्रिष्ट विशेषज्ञ डाक्टर आउँदै

  बुधबार ३१, साउन २०८० १५:५१

धनगढी । ओखती फार्मेसी धनगढीमा कन्सल्टेण्ट न्यूरो साईक्याट्रिष्ट विशेषज्ञ डाक्टर आउने भएका छन् । 

भदौ २ गते (शनिबार) डा.सुमन अर्यालआधुनिक उपकरण सहित आउने भएका छन । 

बिहान ८ बजे देखि साँझ ४ बजे सम्म चेकजाँच गरीने संचालकले बताए । 

डा. अर्याल पाटन मानसिक अस्पतालमा कार्यरत हुन । 

No description available.

clock बुधबार ३१, साउन २०८० १५:५१

प्रतिक्रिया