दशैँअघि बैतडीमा खाद्य कम्पनीले चामल दिन नसक्ने

बैतडी, ३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँप...

नपाक्दै धानको बाला झर्न थाल्यो

बैतडी, १ असोज । उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाल...

बैतडीमा छ महिना देखि हवाई सेवा बन्द

बैतडी,३० भदौ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक द...

एसएमएसमार्फत बाढीको पूर्व सूचना

बैतडी, २९ भदौ । महाकालीमा पानीको बहाव बढेको जानकारी दिने बैतडीमा कुनै पूर्वसूचना प्रणाली नभएपछि नदी तटीय क्षेत्रका महिलाले फोन र एसएमएसबाट बाढीको पूर्वसूचना दिने संयन्त्र गठन गरी सूचना आदानप्रदान गर्न...

बैतडीमा बढे डेङ्गु र स्क्रब टाइफसका बिरामी

बैतडी, २९ भदौ ।  बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका...

बैतडीमा जीर्ण भवनमा पठनपाठन

बैतडी, २८ भदौ । पञ्चायतकालमा जनश्रमदानमा निर्माण भएको विद्यालयको पाँच कोठे भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ। छानो भत्केपछि तीनवटा कोठामा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। बाँकी रहेका कक्षाकोठामा द...

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी, २५ भदौ । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा...

बैतडीमा बढ्दै स्क्रब टाइफसका बिरामी 

बैतडी, २५ भदौ । बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएको पाइएको छ। गएको साउन यता जिल्ला अस्पतालमा मात्रै एक सय बढी जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पतालका हेल्थ असिष्टेन्ट हेमन्त खडायतले जानकारी द...

बैतडीमा गर्भपतनको औषधि मेडिकलमा पाउन थालिएपछि कारबाही 

बैतडी, २१ भदौ । गर्भपतन जस्तो संवेदनशील औषधिसमेत खुलेआम बिक्री गर्ने गरेको रहस्य सार्वजनिक भएपछि त्यस्ता औषधि जफत गरेर सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको छ।   जिल्ला प्रशासन कार्यालय बैतडील...

बैतडीमा काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस

बैतडी, २० भदौ । बैतडीबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन्। मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको ना...