बाजुरा भूकम्प : चारदिन पुग्दा पनि क्षति विवरणमा ढिलाई, ‘भूकम्प पीडीतको त्रिपालमुनी बाँस’

बाजुरा, १३ माघ । बाजुरामा भूकम्प गएको चारदिन पुग्दा पनि भूकम्प पीडितको उद्धार र क्षतिको एकिन बिवरण संकलन गर्न सकिएको छैन् । जसका कारण भूकम्प पीडितहरु थप मर्कामा परेका छन् । बाजुराको हिमाली गाउँपालिका...

सुदुरपश्चिममा हिजोको भूकम्पमा १ सय ५० बढी घरमा क्षती, बाजुराका हिमाली क्षेत्र सञ्चार बिहीन

बाजुरा, ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बिच्छया...

बाजुरा भूकम्प : राहत र उद्धारमा कठिनाई, “स्थानीय भन्छन, हामि चिसोमै कठ्याग्रीएरै मर्छौं होला”

बाजुरा, ११ माघ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण बाजुराको हिमाली...

भुकम्पका कारण बाजुराको गौमुल गाउपालिकामा एकको मृत्यु, एक घाईते

बाजुरा, १० माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य...

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

धनगढी, १० माघ । बाजुरामा ५दशमलव ९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका९७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप वि...

बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको मृत्यु  

बाजुरा, १० माघ । बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो। जिल्ला अस्पताल...

बाजुरामा भीरबाट लडेर १ जनाको मृत्यु

बाजुरा, ६ माघ । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहिबार गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर सोही गाउँपालिका–२ मल्दुगुनका ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। ...

सञ्जीव र चेतन मृत्यु प्रकरण : दुवैका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

 बाजुरा, २२ पुस ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरे...

बाजुराको त्रिवेणी–७ का वडाध्यक्ष निलम्बनमा

धनगढी, ६ पुस । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन्। एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा...

वाजुराको डोगडी बस्ती जोखिममा 

बाजुरा, ४ पुस । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा–५ को डोगडी बस्ती बाढीपहिरोको जोखिममा छ। डोगडी बस्तीको वरिपरि रहेका सिमगाड, भुजनगाड, चौलाह खोलाले बर्सेनि जमिन काट्दै गएपछि त्यो बस्ती जोखिममा र...