बझाङ्ग १७ माघ । गेटा आँखा अस्पतालले बझाङ्गमा वृहत आँखा शिविर मंगलबार सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्ग, स्वास्थ्य कार्यालय बझाङ्ग र वित्थडचि...
बझाङ्ग, १० माघ । सुदूरपश्चिम प्रदेश सहित नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ः४४ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न...
बझाङ, ९ माघ । बझाङको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इंगलद्वारको पुल निर्माणको काम सम्पन्न भएको छ । सेती नदीमा झोलुंगे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान र सिमेन्ट लगायत सम्पूर्ण...
डडेल्धुरा, ८ माघ । डडेल्धुराको आलिताल गाउँपालिकाले नदिजन्य राजस्व संकलन गर्ने भएको छ। पालिका हाता भित्र रहेको रंगुन नदी, सुनखोला लगायतका अन्य स–साना खोला बाट उत्खनन् गरिदै आएको बालुवा, गिट...
बझाङ, ८ माघ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ । १५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१ र २ का सबै गाउ...
बझाङ, ४ माघ । बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्। उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छि...
बझाङ, २८ पुस । बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्या...
बझाङ, २५ पुस । बझाङको धार्मिक तथा पर्यटकीय स्थल तपोवनमा स्नान गरे बापत पालिकालाई कर तिर्नुपर्ने भएको छ । तलकोट गाउँपालिकाको हिउँदे अधिवेशन गाउँसभाको निर्णयले तपोवनमा स्नान गरे बापत कर उठाउने निर्...
बझाङ, २४ पुस । बझाङका सबै सरकारी विद्यालयहरुमा विद्यार्थीकहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यार्थीरुलाई खाना खुवाउन थालिएको छ । जिल्लाभरीका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु...
बझाङ, १७ पुस । बझाङको केदारस्युँ गाउँपालिका ९ मा रहेको जवा प्राथमिक विद्यालयको अवस्था दयनीय रहेको छ । गाउँको छेउमा अवस्थित जवा प्राविमा १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सोही विद्याल...