धनगढी, १७ माघ । पञ्चेश्वरमा भारतले सहमति नदिएपछि झोलुङ्गे पुल निर्माण हुन सकेको छैन्। झोलुङ्गे पुल बनाउन भारतबाट सहमति लिने प्रयास भइरहेको दाबी छ। भारतीय सीमामा पहिचान गरिसकेर पनि सहमति नलिएसम्म...
दार्चुला, ६ माघ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा न २ न्वालपानीकी एक महिलालाई सुत्केरी व्यथा लाग्यो । तर, उनलाई स्वास्थ्य कार्यालयसम्म पु¥याउन न राम्रो बाटो थियो, न त बोक्नलाई स्ट्रेचर ।&nbs...
दार्चुला, ३० पुस । जिल्लाका विभिन्न स्थानमा ४० क्षयरोगका बिरामी पाइएका छन् । अपी हिमाल गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा क्षयरोगीका बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नौ स्थानीय तहमध्ये...
दार्चुला, २४ पुस । पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको...
धनगढी२३ पुस । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। दुर्घटना हुँदा चालक लोकेन्द्र सिल...
दार्चुला, २२ पुस । दार्चुलाको आधाभन्दा बढी भूभाग समेटेर स्थापना गरिएको अपिनाम्पा संरक्षण क्षेत्रको सोचेअनुरूप संरक्षण र व्यवस्थापन हुन सकिरहेको छैन । स्थानीयवासीले संरक्षण गरेर स्थानीयकै आयआर्जन बढाउन...
दार्चुला, २० पुस । दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ । मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको से...
दार्चुला, १५ पुस गते । दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । पछिल्लो केही दिन यता लेकम गाउँपालिकाको रातामाटा, सर्मोली, बिटोरा, मालिकार्जुन गाउँपालिकाको मल्बाब र नौगाडको सुत्खोला लगायत क...
दार्चुला, २८ मंसिर । रोजगारी खोज्न, पढाइको निहुँमा तराई र सहर पस्नेको संख्या बढेपछि पहाडका गाउँ रित्ता हुन थालेका छन् । ग्रामीण भेगमा रोजगारीको अवसर नहुँदा गुजारा चलाउनकै लागि गाउँ छोड्नेको संख्या बढ्...
दार्चुला, २६ मंसिर । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ। हाल ना...