कैलाली ट्राफिकको बढ्दो सक्रियता : यान्त्रिक परीक्षण देखि मापसे चेकचाजमा कडाई

धनगढी, १२ असोज । सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर कैलालीमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कै...

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढी, ११ असोज । धनगढीमा लागुऔषधसहित ३ जना समातिएका छन्। धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु समातिएका हुन्।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ...

एसपीए कलेजले पायो अमेरिकामा आयोजित अन्र्तराष्ट्रिय अवार्ड

धनगढी, ११ असोज । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक भव्य समारोहकाबीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाएको छ ।  वातावरणका क्षेत्रमा लामो समयदेखि...

धनगढीकी उप–प्रमुख रानाले गरीन कटान क्षेत्रको अनुगमन 

धनगढी, ११ असोज । धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला रानाले कटान क्षेत्रको अनुगमन गरेकी छन् । केहि दीन अघि बर्षासगै आएको बाढीले कटान गरेका क्षेत्रको अनुगमन गरेकी हुन् । उप–प्रमुख...

धनगढीमा ट्राफिक प्रहरीले गर्‍यो सवारी साधनको यान्त्रिक अवस्था जाँच 

धनगढी, ११ असोज । धनगढीमा ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको छ। चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सोमबार सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको हो। दसैँ,...

धनगढीमा १८ लाखको अबैध सामान बरामद 

धनगढी, १० असोज । धनगढीमा भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेकोे छ । बोलेरो जीपमा भारतबाट ल्याइँदै गरेका किराना पसलको सामान धनगढीस्थित सशस्...

कैलाली ४ मा दुई हेवी वेटको भिडन्त, कसको पल्ला भारी

धनगढी, १० असोज । नेपाली काँग्रेसले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायरलाई उम्मेदवार बनाउने भएको छ । डोटीमा गठबन्धनका त...

धनगढी १८ का बाढीमा फसेका २९ जनाको उद्धार

धनगढी, ९ असोज । अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका २९ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करीब ६ बजे अच...

नारदमुनी रानाद्वारा देउथान थारु संघको भवन उद्घाटन

धनगढी, ८ असोज । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानाले देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। शनिबार धनगढीको तारानगरमा उनले उक्त भवनको उद्घाटन गरेका हुन्।  एक कार्यक्र...

भजनीका चार हजार बाढी पीडित घर फर्किए, तीन हजार बढी अझैं विस्थापित

कैलाली, ८ असोज । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएक...