कञ्चनपुरको बेलौरीमा नगरस्तरीय हाजिरी जवाफ, विज्डम एकेडेमी प्रथम

धनगढी, २१ माघ । कञ्चनपुरको बेलौरी नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम एकेडेमी प्रथम भएको छ।शान्ति माध्यमिक शान्तिपुरले द्वितिय स्थान प्राप्त गरेको आयोजकले बताएको छ। उग्रतारा बाल विद्यालयले तृती...

नेपाली काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी

कञ्चनपुर, १८ माघ । नेपाली काँग्रेसको पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ। नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।  नेपाल विद्यार्...

कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख 

धनगढी, १७ माघ । कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुखलाई प्रहरीले पक्राउ परेका छन् । महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ ग...

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

धनगढी, १७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् । सोमबार महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन...

कञ्चनपुरको कृष्णपुरद्वारा अनुदानमा चैते धान र बसन्ते मकैको बिउ वितरण 

कञ्चनपुर, १७ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदानमा किसानलाई चैते धान र बसन्ते मकैको बीउ वितरण गरेको छ। सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बी...

महाकाली पक्की पुलले जगाएको आशा

कञ्चनपुर,१५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाल...

कञ्चनपुरको पुनर्वासमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

कञ्चनपुर, १४ माघ । कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरीमा अटो दुर्घटना हुँदा २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा मृत्यु भएको हो। शनिबार बि...

कञ्चनपुरमा अबैध काठ बरामद

कञ्चनपुर, ११ माघ । कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ ।  आज बिहान ११ बजेको समयमा कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित कालोपुल नजिकबाट अबैध काठ बरामद गरिएको कञ्चनपुर प्रहरीले ब...

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिला घाइते

कञ्चनपुर, ११ माघ । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । ...

कञ्चनपुरको वेलौरीमा १४ वर्षीया बालिकाले शिशु जन्माएपछि ......

धनगढी, १० माघ । कञ्चनपुरको बेलौरीमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्ताकी बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएको खुलेको छ । बालिकाले जन्म दिएको शिश...