सुदूरपश्चिम प्रदेशलाई आन्तरिक आम्दानीले तलब–भत्ता धान्नै मुस्किल

विश्वासखवर
38 minutes ago

धनगढी, १२ असोज । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा एक अर्ब ३१ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले लक्ष्यभन्दा साढे २३ करोड रुपैयाँ बढी राजस्व संकलन गरे पनि सरकारको बजेटको आकारको तुलनामा राजस्व संकलन निकै न्यून छ। प्रदेशको आम्दानी न्यून रहेकाले बजेटको अधिकांश हिस्सा संघीय सरकारले राजस्व र रोयल्टी बाँडफाँड तथा विभिन्न शीर्षकमा दिने अनुदानमा निर्भर रहने गरेको छ। प्रदेश सरकारले प्रदेशमा संकलन गर्ने राजस्वले प्रदेश सरकार र प्रदेश सभाका पदाधिकारी तथा प्रदेशमातहतका कर्मचारीको त...

धनगढीको सेती प्रादेशिक अस्पतालमा करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती

विश्वासखवर
54 minutes ago

धनगढी, १२ असोज । धनगढीको सेती प्रादेशिक अस्पतालमा रहेका सबै करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा नदिएकाले अस्पतालका कर्मचारीको भत्ता कटौती गरिएको हो । सेती प्रादेशिक अस्पतालमा कार्यरत एक सय ८२ जना चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई प्रदेश सरकारले यो वर्ष दशैं भत्ता नदिने भएको हो । गत भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत दरबन्दीबाहेकका करार सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने निर्णय भएको छ । अस्पतालक...

निर्वाचन आचारसंहिता आजबाट लागु, के-के गर्न पाइदैन ?

विश्वासखवर
3 hours ago

काठमाडौं, १२ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ। १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ। आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर...