रेशम र आभाको स्वरमा ‘कस्तो होला भाटु राजाको दरबार’

  आइतबार २८, जेठ २०८० १२:०४

काठमाडौं । रेशम र आभाको स्वरमा ‘कस्तो होला भाटु राजाको दरबार’ रेशमकै संगीत, रामचन्द्र बोगटीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

थारु समुदायभित्रको रहन सहन, कला सांस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ ।

सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशक सागर क्षेत्री हुनुहुन्छ । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोलाई कुमार कार्कीले निर्माण गर्नुभएको हो ।

clock आइतबार २८, जेठ २०८० १२:०४

प्रतिक्रिया