श्रीकोट बहुमुखी क्याम्पसमा भोली देखि गर्मी बिदा

  शनिबार २०, जेठ २०८० १७:१२

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेक स्थित श्रीकोट बहुमुखी क्याम्पसमा भोली ९आईतवार० गर्मी बिदा दिइएको छ ।

२०८० जेठ २१ गते देखि असार ५ गतेसम्म गर्मी विदा दिइएकोले पठनपाठन बन्द हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिए ।

उक्त अवधिमा पठनपाठन बन्द रहने भए पनि सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन प्रशासनिक कार्य भने खुल्ला रहने  छ । यस्तै क्याम्पस असार ६ गते बिहान ७ः३० बजे देखी सञ्चालन हुने क्याम्पस प्रमुख कार्कीले बताए ।

clock शनिबार २०, जेठ २०८० १७:१२

प्रतिक्रिया