धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान

  सोमबार १५, जेठ २०८० ०९:३९

धनगढी । धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । उपमहानगरपालिको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका लागि आज गएका हुन्। 

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण अवलोकन भ्रमण गएएको जनाइएको छ। 

नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापकरशिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको  टोलीलाई आज बिहान बिदाई गरिएको छ।   

clock सोमबार १५, जेठ २०८० ०९:३९

प्रतिक्रिया