एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित, अरु को–को भए निर्वाचित ?

  बुधबार ०७, चैत २०८० ०६:०७

धनगढी । नेकपा एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । अध्यक्षमा शाही सहित उपाध्यक्षमा दुर्गा गिरि, सचिवमा सिद्धराज भट्ट, उप–सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् । ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । मङ्गलवार नै  ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।

यी हुन्  निर्वाचित पदाधिकारी र सदस्य

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of text

May be an image of text

clock बुधबार ०७, चैत २०८० ०६:०७

प्रतिक्रिया