शिवरात्रिको अवसरमा डोटेली भाषाको चलचित्र नन्दीको टिजर सार्वजनिक

  शुक्रबार २५, फागुन २०८० १०:१८

धनगढी । बोकटानी किङ विनोद बोहराद्वारा निर्मित डोटेली भाषाको चलचित्र नन्दीको टिजर सार्वजनिक भएको छ। 

शिवरात्रिको अवसर पारेर नन्दी चलचित्रको टिचर सार्वजनिक भएको हो। सिएस् फिलीम्सबाट सार्वजनिक हुन लागेको हो।

निर्माता तथा नायक विनोद बोहराले नन्दी फिल्म चाँडै नै दर्शकहरू माझ आउने बताए। 

कोभिडका बेला विभिन्न कारणले प्रदर्शन हुन नसकेको फिल्म लाई टिजर सार्वजनिक गरेपश्चात् फिल्मको गते पनि आफूले पाउने बारे नायक बोहराले जानकारी दिए। 

फिल्म धेरैपछि आए पनि यसका गीत भने एकदमै चर्चित छन्। आट आट ओ साईबाउ भन्ने गीत निकै चर्चा कमाइरहेको गीत हो।

clock शुक्रबार २५, फागुन २०८० १०:१८

प्रतिक्रिया