सिताराम माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कार्की नियुक्त

  बिहिबार ११, माघ २०८० १५:११

धनगढी । सुदूरपश्चिम प्रदेशकै अग्रणी शैक्षिक संस्था सिताराम माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नरबहादुर कार्की नियुक्त भएका छन् । 

डोटीको शिखर नगरपालिका ९ उच्चाकोटमा रहेको सिताराम माविको प्रधानाध्यापकमा माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत बरिस्ठ शिक्षक कार्की नियुक्त भएका हुन ।

निवर्तमान प्रधानाध्यापक केशर सिंह बिष्टले राजीनामा दीएपछि बिद्यालय ब्यबस्थापन समितीको निर्णयबाट कार्की प्रअमा नियुक्त भएका हुन । 

clock बिहिबार ११, माघ २०८० १५:११

प्रतिक्रिया